एनपीएलमा ‘डीआरएस आउँदै’
ekantipur.com · Fri Oct 16 16:15:40 GMT 2026
एनपीएलमा ‘डीआरएस आउँदै’
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले तेस्रो सिजनको एनपीएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) लागु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)