नर्वे र आइभरी कोस्टबिच अन्तिम–३२ को भिडन्त सुरु
ratopati.com · Tue Jun 30 17:00:00 GMT 2026

काठमाडौँ । विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को बहुप्रतीक्षित खेलमा नर्वे र आइभरी कोस्टबिचको प्रतिस्पर्धा सुरु भएको छ ।
अमेरिकाको टेक्सास राज्यस्थित डलास स्टेडियममा हुने खेलको विजेताले अन्तिम–१६ मा स्थान बनाउनेछ भने पराजित टोलीको विश्वकप यात्रा यही चरणमा समाप्त हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)