मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विद्युतीय कारोबार नियमन सरकारद्वारा छुट्टै कानुन प्रस्ताव

gorkhapatraonline.com · Fri Jun 30 06:45:14 GMT 2023

काठमाडौँ, असार १५ गते ।

सूचना प्रविधिको माध्यमबाट हुने वस्तु तथा सेवाको व्यापारिक कारोबारलाई नियमन गर्न सरकारले छुट्टै कानुन प्रस्ताव गरेको छ। नियमनसम्बन्धी विधेयक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रतिनिधि सभामा दर्ता गर्नुभएको छ। प्रस्तावित व्यवस्था पारित भएमा विद्युतीय व्यापारको अनुगमन तथा निरीक्षणसम्बन्धी कार्यका लागि छुट्टै संरचना बन्ने छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)