अदुवाको रसमा कागती र मह हालेर पिउनुस्, पेटलाई राम्राे गर्छ
lokaantar.com · Fri May 21 17:54:00 GMT 2021
धेरैजसो मानिस खाना खाएपछि ओछ्यानमा पल्टिन्छन् । यसो गर्दा खाना राम्ररी पच्दैन र अनेकथरी समस्या उब्जिन्छ । खासमा हाम्रो पाचन प्रणालीले पेटमा एउटा एसिड वा अम्ल निकाल्छ जसले पाचनलाई दुरुस्त राख्छ । तर यो एसिड आवश्यकताभन्दा बढी बन्दा पेटसम्बन्धी समस्या आइलाग्छ । हुन त एसिडटीका विभिन्न कारण हुन्छन् तर हामी यहाँ केही कारण बताउँछौं जसलाई चिनेर तपाईं उपचार थाल्न सक्नुहुन्छ ।
एसिडटीका कारणहरू
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)