पेट्रोलको मूल्य २०, डिजेलको ३० र ग्यासको मूल्य १०० रूपैयाँले घट्यो
clickmandu.com · Tue Jun 30 17:00:17 GMT 2026

काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमन भारी गिरावट आएको छ । आजै मध्यराति देखि लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २० रूपैयाँ, डिजेल र मट्टीतेलको ३० रूपैयाँ र ग्यासको मूल्य प्रति सिलिन्डर १०० रूपैयाँले घटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ