पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती, पेट्रोल २० र डिजेल ३० रुपैयाँ घट्यो, एलपी ग्यास पनि १०० रुपैयाँ सस्तो
aarthiknews.com

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ।
निगम सञ्चालक समितिको मंगलबारको निर्णयअनुसार बुधबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ मूल्य घटाइएको हो। त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको निगमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)
काठमाडौँ