उपभोक्तालाई राहत : पेट्राेल, डिजेल र ग्यासकाे मूल्य घट्याे
nepalpress.com · Tue Jun 30 17:03:15 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टीतेलमा ३० रुपैयाँ घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ