दिल्ली प्रहरीद्वारा नेहा बोरासहितका प्रदर्शनकारी पक्राउ
ratopati.com · Fri Oct 16 16:31:20 GMT 2026

नयाँ दिल्ली । दिल्ली प्रहरीले अल इन्डिया स्टुडेन्ट्स एसोसिएशन (आइसा) की प्रमुख नेहा बोरालाई पक्राउ गरेको छ।
उनलाई बिहीबार दिल्लीको मण्डी हाउस क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। हिरासतमा लिइनुअघि नेहा बोरा र उनका थुप्रै समर्थक तथा वामपन्थी पार्टीका कार्यकर्ताहरूले मण्डी हाउस क्षेत्रबाट 'तिरंगा मार्च' सुरु गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)