पाकिस्तानका गृहमन्त्रीको दाबी : प्रहरीबाट बच्न इमरान खान पर्खालबाट हाम फालेर छिमेकीको घरमा लुके
ratopati.com · Tue Mar 07 07:00:00 GMT 2023
इस्लामाबाद । पाकिस्तानका गृहमन्त्री राना सनाउल्लाहले इमरान खान गिरफ्तारीबाट बच्न आफ्नो लाहोरको घरबाट भागेको दाबी गरेका छन् ।
सनाउल्लाहका अनुसार जब पुलिस पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुग्यो, उनी आफ्नो घरको पर्खालबाट हाम फालेर छिमेकीको घर गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)