मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाल सुधार गृहलाई ‘कारागार’ जस्तो बनाइएको भन्दै सर्वोच्चमा रिट, परमादेशको माग

clickmandu.com · Tue Jun 09 07:17:32 GMT 2026

काठमाडौं । बालबालिकाको सुधार र पुनःस्थापनाका लागि स्थापना गरिएका बाल सुधार गृहहरू पछिल्लो समय वयस्क थुनुवा राख्ने कारागार जस्तै कष्टकर र दमनकारी बन्दै गएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

वकालत मञ्च नेपालका तर्फबाट अधिवक्ता कुमार प्रसाद थपलियाले नेपालभरका बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार र सर्वोत्तम हितको रक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय