मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

न्युजिल्यान्ड भ्रमणका लागि भारतीय टोली घोषणा

ratopati.com · Fri Oct 16 16:38:07 GMT 2026

काठमाडौं । भारतीय पुरुष क्रिकेट टोलीको छनोट समितिले बिहीबार न्युजिल्यान्ड भ्रमणका लागि एकदिवसीय र टेस्ट टोली घोषणा गरेको छ ।

न्युजिल्यान्डविरुद्ध भारतले पाँच एकदिवसीय र दुई टेस्ट खेल्नेछ । पाँच खेलको एकदिवसीय शृङ्खला नोभेम्बर ४ देखि १५ सम्म हुनेछ । पहिलो टेस्ट नोभेम्बर १९ मा वेलिङ्टन र दोस्रो टेस्ट नोभेम्बर २७ मा क्राइस्टचर्चमा हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)