टिप्परको मनोमानीको कारक डिपो
gorkhapatraonline.com · Sun Oct 08 05:59:23 GMT 2023
काठमाडौँ, असोज २१ गते । टिप्परले ढाला थपेर क्षमताभन्दा बढी बालुवा र गिट्टी ढुवानी गर्नुपर्ने अवस्थाका लागि आमउपभोक्ता नभएर त्यसको बिचौलिया वर्गमा पर्ने डिपोहरू कारक रहेका छन् । डालाभरि सामान ल्याउन नसके बिक्री नै नहुने भएकाले ओभरलोड बोक्नु बाध्यता रहेको टिप्परचालक बताउँछन् ।
सधैँभरि सिधै उपभोक्ताले सामान नलिने हुँदा उनीहरूले डिपोमा लगेर बेच्नै पर्ने बाध्यता हुन्छ । डिपोले सरकारले तोकेसरह सामान लिएर जाँदा नउठाउने भएपछि बाध्य भएर ओभरलोड बोकेको स्वयम् टिप्परचालक बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)