मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जाडोयाममा युक्रेनका लाखौँ नागरिक फेरि विस्थापित हुने जोखिममा

reportersnepal.com · Fri Oct 16 16:53:09 GMT 2026

काठमाडाैँ । रुसको आक्रमणपछि घर फर्किएका लाखौँ युक्रेनी नागरिक आगामी जाडोयाममा पुनः विस्थापित हुन सक्ने जोखिममा रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार नागरिक ऊर्जा पूर्वाधारमा रुसी आक्रमणका कारण विद्युत्, ताप आपूर्ति र खानेपानी प्रणाली प्रभावित हुँदा नागरिकको जनजीवन कठिन बन्दै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)