बिएफसी कालिका गोल्डकपको सेमिफाइनलमा
hamrokhelkud.com · Mon Apr 19 17:09:57 GMT 2021
सोमबार, वैशाख ६, २०७८
चितवन (हाम्रो खेलकुद) – सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बिएफसी) प्रथम कालिका गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी राप्तीलाई सोमबार टाइब्रेकरमा ४–१ ले पराजित गर्दै बिएफसी अन्तिम चारमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)