मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दशैँ बिदामा पनि मुद्दाको सुनुवाइ

gorkhapatraonline.com · Tue Sep 27 00:29:09 GMT 2022

काठमाडौँ, असोज ११ गते ।

दशैँ बिदाका समयमा पनि सर्वोच्चसहितका अदालतमा बन्दीप्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ हुने भएको छ। न्यायाधीशबीच आलोपालो रूपमा सुनुवाइ हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)