मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६१ पुग्यो

khabarhub.com · Mon May 31 01:16:49 GMT 2021

पोखरा- गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६१ पुगेको छ ।

आइतबार संक्रमणबाट १६ जनाको मृत्यु भएसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ६१ पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)