गाजामा पहुँच खोल्न चीनको आग्रह
deshsanchar.com · Fri Oct 16 14:45:34 GMT 2026

चीनले इजरायललाई गाजा पट्टीमा मानवीय सहायता तथा अन्य सामग्रीको पहुँच पूर्ण रूपमा खुला गर्न र वेस्ट ब्याङ्कमा बस्ती विस्तार रोक्न आग्रह गरेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले प्यालेस्टिनी समस्याको समाधानका लागि दुई–राज्य समाधान नै उपयुक्त मार्ग भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)