मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशमा भोकमरी न्यूनीकरणको उपलब्धि, विश्वव्यापी जोखिम बढ्दै : प्रतिवेदन

deshsanchar.com · Fri Oct 16 15:15:10 GMT 2026

विश्व भोकमरी सूचकांक (जीएचआई) २०२६ मा बंगलादेश १२२ देशमध्ये ८४औँ स्थानमा रहेको छ। बंगलादेशले यस वर्ष १९.२ अंक प्राप्त गरेको छ, जसका आधारमा देशलाई ‘मध्यम’ भोकमरीको श्रेणीमा राखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)