चाडपर्व लक्षित सुरक्षा सतर्कता अपनाउन झापा प्रशासनको निर्देशन
deshsanchar.com · Fri Oct 16 14:25:03 GMT 2026

झापा- जिल्ला प्रशासन कार्यालय, झापाले चाडपर्वका समयमा शान्ति सुरक्षालाई भरपर्दो बनाउन बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान र सपिङ मलहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)