वडा कार्यालयको सहयोगमा रायो सागको व्यावसायिक खेती
nepalsamaya.com · Thu Aug 31 17:32:00 GMT 2023
झापा- गौरादह नगरपालिका-१ का ३० किसानले रायो सागको व्यावसायिक खेतीबाट यतिबेला राम्रो आम्दानी गरिरहेका छन्। उनीहरुले टनेलमा उत्पादन गरेको अर्गानिक बेमौसमी रायोको साग स्थानीय बजारमै खपत हुने गरेको छ।
किसानलाई रायो साग खेतीका लागि वडा नंं १ ले साझेदारीमा टनेल निर्माणका लागि गत वर्ष एक लाख १६ हजार रूपैयाँ अनुदानमा उपलब्ध गराएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)