गुल्मीमा पनि भीषण आगलागी, ३८ घरगोठ जले
thahakhabar.com

गुल्मी : गुल्मीको इस्मा गाउँपालिका २ मा पनि आज भीषण आगलागी भएको छ।
उक्त आगलागीमा ३८ घरगोठ जलेका जनाइएको छ। नजिकैको सामुदायिक वनमा लागेको आगो हावाका कारण बस्तीमा आइपुगेको हो। आगोले १३ घर र २५ गोठ जलेको स्थानीयले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)