चिनियाँ र फ्रान्सेली राजदूतबीच जलवायु परिवर्तनमा छलफल
janaaastha.com

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्कोइज पुइग इन्जाबीच भएको भेटवार्तामा जलवायु परिवर्तन, विपद् व्यवस्थापन, पर्यटन, संस्कृति तथा जनस्तरको सम्बन्धलगायत विषयमा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)