नयाँ फोन किन्नुभयो ? यी कुरामा ख्याल राख्नुहोस्
techpana.com · Sat Apr 17 17:28:23 GMT 2021
काठमाडौं । जब हामी नयाँ फोन खरिद गर्दछौं, त्यसको निकै ख्याल राख्ने गर्दछौं ।
फोहोर हातले छुन हिचकिचाउछौं । फोनको स्क्रिनलाई पटक पटक सफमा गरिरहन्छौं । फोनको स्क्रिनमा कुनै प्रकारको स्क्य्राच आउन नदिने त्यसमा स्क्रिन गार्ड पनि लगाइहाल्छौं ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)