मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा चेन्नाइमाथि राजस्थानको रोमाञ्चक जीत

onlinekhabar.com · Thu Apr 13 00:38:19 GMT 2023

३० चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्नाइ सुपर किंग्सलाई पारजित गरेको छ ।

बुधबार राति भएको खेलमा रोयल्सले चेन्नाइलाई तीन रनले हराउँदै रोमाञ्चक जीत हात पारेको हो । यो जीतसँगै रोयल्स ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)