प्रधानमन्त्री कार्यालयको डिजिटल सिस्टममा ‘लाइभ ह्याकिङ’ हुँदै, ह्याक गर्न सक्नेलाई कदरपत्र र पुरस्कार
techpana.com · Sat Aug 15 04:09:47 GMT 2026

काठमाडौं । सरकारी डिजिटल प्रणालीको सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रत्यक्ष सहभागितामा ‘ लाइभ ह्याकिङ ’ कार्यक्रम आयोजना हुने भएको छ साइबर सुरक्षा क्षेत्रमा क्रियाशील समूह पेन्टेस्टर नेपालको १३औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँको हेराल्ड कलेजमा विशेष कार्यक्रम हुन लागेको हो ।
यस कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कार्यालयले विकास गरिरहेको र सर्वसाधारणका लागि सार्वजनिक हुन बाँकी रहेको डिजिटल सिस्टमको लाइभ सुरक्षा परीक्षण गरिनेछ । यो सिस्टम हाल परीक्षणको चरणमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)