मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नाइजेरियाली युवाहरूलाई ठगीबाट जोगाउन सरकारको कडा सुरक्षा कदम

barnanmedia.com · Tue Feb 17 21:45:00 GMT 2026

नाइजेरिया ले आफ्ना नागरिकहरूलाई विदेशमा युद्धमा सहभागी गराउने भन्दै रुस को सेनामा भर्ती गराइदिने नाममा हुने ठगीबाट सावधान रहन आग्रह गरेको छ। अन्य अफ्रिकी देशका नागरिकहरू पनि यस्तै प्रकारका ठगीको शिकार बनेका तथ्यहरू सार्वजनिक भएका छन्।

नाइजेरियाको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा ‘विदेशी सशस्त्र द्वन्द्वमा भाग लिन नाइजेरियाका नागरिकहरूलाई गैरकानूनी रूपमा भर्ती गरिनुका घटनाहरू बढ्दो र चिन्ताजनक देखिनु’ प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । विज्ञप्तिमा प्रत्यक्ष रूपमा रुसको नाम भने उल्लेख गरिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)