विश्वकप हेर्न जान लाग्नुभएका एन्फा अध्यक्ष पङ्कज र महासचिव किरणलाई विमानस्थलबाट फकाईयो
gorkhapatraonline.com · Tue Jun 09 07:25:01 GMT 2026

फिफा विश्वकप–२०२६ को उद्घाटन सत्रमा सहभागिता जनाउन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष पङ्कज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई ध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ ।
पङ्कज र किरण मङ्गलबार बिहान मेक्सिको जानका लागि विमानस्थल पुग्नुभएको थियो । अध्यागमन विभागले कालोसूचीमा रहेका कारण पङ्कज र किरणलाई फर्काएको हो । यसअघि सामेबार मात्र अध्यक्ष पङ्कज र किरण विदेश जान पाउनु पर्ने माग राख्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) पुग्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
राष्ट्रिय खेलकुद परिषद्
फिफा