बजेटले माग सम्बोधन नगरेको भन्दै अनुदान शिक्षक समिति आन्दोलनमा (तस्बिरहरु)
nagariknews.nagariknetwork.com · Tue Jun 09 07:11:09 GMT 2026
संघीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष २०८३/८४ को बजेटले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विरोध प्रदर्शन गरेको छ।
विगत लामो समयदेखि पेशागत निरन्तरता, स्थायित्व तथा सेवा–सुविधाका विषयमा सरकारको ध्यानाकर्षण गर्न माइतिघरमा प्रदर्शन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)