मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतको अनुमति लिएर तिंकरका स्थानीयवासी गाउँ पुगे, प्रहरी अझै सदरमुकाममै  

nepallive.com · Fri May 06 00:25:00 GMT 2022

दार्चुला- दार्चुलाको व्यास गाउँपालिका–१ तिंकरका स्थानीयवासी आफ्ना पशुचौपायासहित गाउँ पुगेका छन्। छ महिना गाउँमा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु गाउँ पुगेका हुन्। तर, तिंकरको छायालेकमा बस्दै आएको नेपाल प्रहरी अझै सदरमुकाम खलंगामै छ।

व्यासीका सौका समुदाय सदरमुकाम खलंगाको गर्मी छल्न गाउँ पसेका हुन्। गत मंसिरमा ढोकामा ताला लगाएर सदरमुकाम झरेका तिंकरीको ताला छ महिनापछि खुल्न थालेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)