टीआरसीमा दलहरू सहमतिनजिक
rajdhanidaily.com · Sun Mar 03 23:07:53 GMT 2024
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयकलाई अघि बढाउने’bout प्रमुख दलका नेताहरू सहमतिनजिक पुगेका छन् ।
टीआरसी विधेयकलाई संसद्बाट पारित गर्नुअघि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच विभिन्न चरणमा छलफल हुँदै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसीलाई निष्कर्षमा पु-याउन चरणबद्ध छलफल गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले आइतबार सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)