एसियन गेम्सको क्रिकेट क्वालिफायरको उपाधि नेपाललाई
newsofnepal.com · Tue Jun 09 07:24:03 GMT 2026
काठमाडौं ।
एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट टी २० आई क्वालिफायरमा नेपालले उपाधि जितेको छ । सोमबार सिंगापुरमा भएको फाइनल खेलमा नेपालले हङकङको शसक्त चुनौतीलाई पन्छाएर उपाधि जितेको हो । पहिले ब्याटिङ गरेको हङकङले १ सय ८९ रनको ठूलो लक्ष्य निर्धारित गरेको थियो । जसलाई नेपालले पछ्याउने क्रममा ११.३ ओभरमा २ विकेटको क्षतिमा १ सय १४ रन हुँदा वर्षा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)