एकैपटक ६ हजार ६४८ कोरोना संक्रमित उपचारपछि निको, निको हुनेको दर ७४.७ प्रतिशत
lokaantar.com · Mon May 17 00:27:17 GMT 2021
आइतवार थप ६ हजार ६ सय ४८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार सो संख्यामा कोरोना संक्रमित निको भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)