घटेर आउदा घटेन तर बढेर आएपछि डिजेलको मूल्य लिटरमै १७८ पुग्यो
shilapatra.com · Thu Sep 01 17:16:00 GMT 2022
निरन्तर मूल्य घट्दा नघटाएको नेपाल आयल निगमले नाफा बढाउन पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)