मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कम खर्चमा फेरी फेरी लगाउन सकिन्छ 'पार्टी वेयर' देखि बेहुला-बेहुलीसम्मको लुगा

setopati.com · Sun Jun 18 00:22:27 GMT 2023

कुनै पनि सांस्कृतिक कार्यक्रमका लागि विभिन्न जातीय पोशाकहरू भाडामा लिन सकिन्छ भन्ने धेरैलाई थाहा छ। विशेषगरी विद्यालय, कलेज वा संस्थामा सांस्कृतिक कार्यक्रमहरू हुँदैछन् भने प्रस्तुति वा सहभागिताका लागि भाडामै लुगा लिएर लगाउने चलन बढी छ।

अचेल सांस्कृतिक लुगासँगै 'पार्टी वेयर' हरू; सारी, गाउन, लेहेंगा, कुर्तासुरूवाल, कोट-प्यान्ट, शेरवानी, दौरा-सुरूवाल पनि भाडामा पाइन्छ। थुप्रै अनलाइन र पसलहरूले यस्ता लुगा भाडामा दिने चलन बढेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)