मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईसीसी टी-२० विश्वकप,यो जित महत्वपूर्ण थियो : दीपेन्द्रसिंह ऐरी

barnanmedia.com · Tue Feb 17 22:31:17 GMT 2026

आईसीसी टी-२० विश्वकप २०२६ मा स्कटल्यान्डविरुद्ध जित निकालेपछि नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले यो जित महत्वपूर्ण भएको बताएका छन् ।

नेपाललाई १२ वर्षपछि टी-२० विश्वकपमा जित दिलाउन अर्धशतक प्रहार गरेका दीपेन्द्र खेलको म्यान अफ द म्याच समेत भए । खेलपछि कुरा गर्दै उनले जितबारे बोलेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)