विराट गोल्डकप : प्रहरीलाई हराउँदै एपीएफ सेमिफाइनलमा
baahrakhari.com · Tue Apr 13 00:46:00 GMT 2021
विराटनगर । विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौं विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)