१५ वर्षदेखि अस्ट्रेलियामा नयाँ पुस्तालाई नेपाली भाषा सिकाउँदै ‘शब्दमाला’
baahrakhari.com · Sat Aug 15 05:12:50 GMT 2026

काठमाडौं । अस्ट्रेलियामा जन्मिएका र हुर्किरहेका नेपाली मूलका बालबालिकाहरूलाई आफ्नो भाषा, लिपि र सांस्कृतिक पहिचान हस्तान्तरण गर्दै आएको ‘शब्दमाला नेपाली भाषा विद्यालय’ले आफ्नो स्थापनाको १५औँ वार्षिकोत्सव मनाएको छ ।
गुठी अस्ट्रेलिया र गोर्खा नेप्लिज कम्युनिटीको संयुक्त पहलमा सन् २०१० मा स्थापना भएको यस विद्यालयले न्यू साउथ वेल्स राज्यमा विधिवत् दर्ता भई लामो समयदेखि नेपाली भाषा र संस्कृतिको संरक्षणमा भूमिका निर्वाह गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)