सन्दीप लामिछानेले पीडितको कमजोर आर्थिक अवस्थाको फाईदा उठाएको, फैसलाको पूर्णपाठमा के छ ?
reportersnepal.com · Tue Jan 30 17:00:48 GMT 2024
काठमाडौँ, १६ माघ : जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज सार्वजनिक गरिएको पूर्णपाठमा पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)