मध्यपूर्व तनावले अमेरिकामा हवाई इन्धनको लागत एक महिनामै २६% ले बढ्यो
clickmandu.com · Tue Jun 09 07:32:14 GMT 2026

काठमाडौं । अमेरिकी एयरलाइन्सले अप्रिल महिनामा इन्धन लागतमा लगभग ६ अर्व ५० करोड अमेरिकी डलर भुक्तान गरेको जनाएको छ । यस्तै जुन महिनामा २६ प्रतिशत भन्दा बढी र एक वर्षमा ७८ प्रतिशतले लागत बढेको जनाइएको छ ।
मध्य पूर्व द्वन्द्वले पछिल्लो एक सय दिनमा चरम सीमा पार गरेको कारण यस्तो अवस्था आएको अमेरिकी ब्युरो अफ ट्रान्सपोर्टेसन स्ट्याटिस्टिक्स (वीटीएस) ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)