बजेटमा माग सम्बोधन नभएको भन्दै अनुदान शिक्षकको प्रदर्शन
nepalbahas.com · Tue Jun 09 07:21:16 GMT 2026

बजेटमा माग सम्बोधन नभएको भन्दै अनुदान शिक्षकको प्रदर्शन
२६ जेठ, काठमाडौं । संघीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष २०८३/८४ को बजेटले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै विरोध प्रदर्शन गरेको छ । विगत लामो समयदेखि पेशागत निरन्तरता, स्थायित्व तथा सेवा–सुविधाका विषयमा सरकारको ध्यानाकर्षण गर्न माइतिघरमा प्रदर्शन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ