महाविर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै
arthasansar.com

बालेन्द्र शाह नेतृत्वको सरकारमा महावीर पुन पनि मन्त्री बन्ने भएका छन् । उनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन लागिएको हो ।
पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री थिए । उनले मन्त्रीबाट राजीनामा दिएर संसदीय निर्वाचनमा भाग लिए । म्याग्दी १ बाट स्वतन्त्र चुनाव लडेका उनी भारी मतका साथ विजयी बने ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)