एन्फा अध्यक्ष नेम्वाङलाई विश्वकपमा सहभागि हुन रोक
newsofnepal.com · Tue Jun 09 07:32:19 GMT 2026

काठमाडौं, (नेस) ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेपनि एन्फाका पदाधिकारीमाथिको विदेश भ्रमणको रोक भने यथावत नै रहेको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, पदाधिकारी, सदस्य र कर्मचारीसहित २४ जनालाई विदेश यात्राको रोक लगाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
राष्ट्रिय खेलकुद परिषद्
काठमाडौँ
फिफा