आज काठमाडौंका ५ स्थानबाट ग्यास वितरण गरिँदै: नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
kendrabindu.com · Sat Aug 15 05:32:46 GMT 2026

काठमाडौँ । उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न पाँच तोकिएका स्थानहरूबाट एलपी ग्यास बिक्री वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा सञ्चालन गरिन लागेको यो वितरण कार्य बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म चल्ने निगमले जनाएको छ। ग्यास खरिद गर्न आउने उपभोक्ताहरूले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्नेछ।
बिक्री केन्द्र तथा पाइने ग्यासका ब्रान्डहरू:
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)