ताप्लेजुङको लोदेन क्षेत्रमा याकको दूध दुहुँदै महिला
nepalsamaya.com · Sat Jul 29 00:06:00 GMT 2023
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा याकको दूध दुहुँदै महिला। याक गोठहरु अहिले गर्मी छल्न उच्च हिमाली क्षेत्रमा पुगेका छन्। तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रकाशित: Jul 29, 2023| 05:51 शनिबार, साउन १३, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)