केटाकेटीसामु मदिरा पिउन किन हुँदैन ?
farakdhar.com · Wed Sep 01 17:39:11 GMT 2021
घरमा केटाकेटीसामु मदिरा पिउने बानी छ भने सावधान हुनुहोस्, तपाईं आफ्नो छोराछोरीमाथि नराम्रो असर पार्दै हुनुहुन्छ । बेलायतको इन्सटिच्युट अफ अल्कोहल स्टडिजले प्रकाशन गरेको एक अध्ययन रिपोर्टअनुसार तपाईंले केटाकेटीसामु मदिरा पिउनु उनीहरुलाई पनि पिउन प्रोत्साहन गर्नु हो ।
जब तपाईंले किसोरकिसोरीका अगाडि पिउनुहुन्छ, उनीहरुमा ‘पिउनु ठीक हो’ भन्ने मानसिकताको विकास हुन्छ । त्यसैले, जानकारहरु १५ वर्षमुनिका केटाकेटी मदिरामुक्त वातावरणमा हुर्किनुपर्ने बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)