चलचित्र ‘वसन्त’को शुभमूर्हतमा अभिनेता प्रकाश भन्छन्-चलचित्रले हाम्रै समयको कथा भन्छ ।
barnanmedia.com · Sat Sep 07 21:51:37 UTC 2024

गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा शुभमूर्हत गरिएको छ।
चलचित्रका निर्देशक एवं अभिनेता प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्काले क्यामेरामा पूजाअर्चना गरी चलचित्र छायांकनको सुरुआत गरे।सोही क्रममा चलचित्रमा सपना विकको भूमिकामा रहेकी कलाकार शिवाङ्सी श्री र प्रेमआर क्षेत्रीको भूमिकामा रेका कलाकार प्रभातपाल ठकुरीले चलचित्रको छोटो सम्वाद सुनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)