मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ब्रोकरसँगको सेटिङमा रिलायन्सको सेयरमा कृत्रिम मूल्यवृद्धि

rajdhanidaily.com · Tue Feb 17 23:18:50 GMT 2026

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य दोस्रो कारोबार दिनमै ९.६४ प्रतिशतले बढेर ३६१.८० रुपैयाँ पुगे पनि यसको पृष्ठभूमि भने सन्तोषजनक देखिएको छैन । यसले बजारमा वास्तविक मागभन्दा सीमित कारोबारकै कारण मूल्य उचालिएको संकेत देखिएको छ । सर्वसाधारणका लागि खुला रूपमा दोस्रो बजारमा आएको देखिए पनि सेटिङमा आफूअनुकुल बेचेर आफूअनुकुल नै किनेर मूल्य बढाएको देखिएको छ ।

रिलायन्स स्पिनिङ मिल्स सेयर प्रकरण

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)