असी वर्षीय किर्तबहादुरलाई भैँसीगोठ नै रमाइलो
barnanmedia.com · Sat May 16 12:33:13 GMT 2026

बुढ्यौलीसँगै गाला चाउरी पर्न र शरीर कुप्रन थाले पनि धवलागिरि गाउँपालिका–४ बगरका ८० वर्षीय किर्तबहादुर घर्तीलाई भैँसीगोठ छोड्न मन लागेको छैन ।
समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभानको चरन खर्कमा चरिरहेका भैँसीहरूको गतिविधि नियालेर बसेको अवस्थामा भेटिनुभयो । रूखबाट लडेर शरीरमा परेको चोटका कारण ठाडो उभिन गाह्रो हुन थाले पनि छ दशकदेखिको भैँसीगोठको सम्बन्धबाट किर्तबहादुरलाई टाढिन नचाहेको सुनाउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)