मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इश्वर पोखरले र विष्णु पौडेलसँग बालुवाटार पुगेका ओलीले देउवासँग गरे ‘जेन्टल एग्रिमेन्ट’

news24nepal.tv · Wed Feb 23 00:47:53 GMT 2022

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ ।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सुरुमा नै एमसीसी परियोजना एमालेकै सरकारको पालामा संसद्मा दर्ता भएको योजना भएकाले सो परियोजनालाई सरकारले टुंगोमा पुयाउन अघि बढेको भन्दै सघाउन आग्रह गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)