धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जलेर नष्ट
arthadabali.com · Sat Apr 20 16:49:10 UTC 2024

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जलेर नष्ट
अर्घाखाँची / भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ । वनमा लागेको आगो हावाहुरीका कारण दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)